वीरगन्जको मेयरमा सरावगी, सिंह र गिरीको उम्मेदवारी

वीरगन्ज-वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगी, जनता समाजबाट राजेशमान सिंह र राप्रपाबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।एमालेबाट वीरगन्जको मेयरमा टिकट पक्का भएपछि सरावगीले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका थिए । त्यस्तै जसपाबाट मेयरमा उम्मेदवारी दिएका राजेशमान सिंह लोसपाबाट एमालेमा गएका थिए । मेयर सरावगी एमालेमा प्रवेश गरेपछि फेरि जसपामा प्रवेश गरेर […]