काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ । कोभिड–१९ […]
The post ‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.