काठमाडौं । नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । हरेक वर्ष अगस्टको पहिलो सातालाई स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा नेपालमा सन् २०१९ सम्म ६२ प्रतिशत आमाले आफ्ना सन्तानलाई ६ महिनासम्म पूर्ण स्तनपान गराएको बहुसूचक सर्वेक्षणले देखाएको छ । बालबालिकाको शारीरिक विकासका लागि जन्मिएको […]