प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार जाँदै ओली

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न  पूर्वप्रधानमन्त्री समेत रहेका  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार जाँदैछन्। एमालेकाे प्रमुख समर्थनमा सात दलीय गठबन्धनकाे तर्फबाट प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री दाहाललाई भेट्न ओली खुमलटार जान लागेकाे एमालेका एक नेताले जानकारी दिए। ती नेताका अनुसार समयसायीक राजनीतिक कुराकानीका लागि ओ‍ली प्रधानमन्त्री दाहाललाई भेट्न […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् । अध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्

प्रचण्डलाई भेट्न खुमलटार पुगे प्रकाशमान

काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका सिंह र प्रचण्डबीच सरकार गठन लगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ । पहिलो कार्यकालमै आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान राख्दै आएका प्रचण्ड र सिंहबीचको आजको भेटवार्तालाई […]

प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव

नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ  प्रचण्डलाई भेट्न पुगेका हुन् । चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन । दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाट

प्रचण्ड भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) खुमलटार पुगेका छन्।...

ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर […] The post प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्ड भेट्न खुमलटार पुगे बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन्। खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। भेटघाटकाे क्रममा प्रचण्डले बालेनलाई भने, ‘तपाईंको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो। पहिलेका […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । सत्ता गठबन्धन जोगाउँदै एमसीसी अनुमोदनको तयारी भइरहँदा गौतम खुमलटार पुगेका हुन् । गौतम एमसीसी अनुमोदन गराउन नहुने पक्षमा छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको विपक्षमा उभिएका गौतम कम्युनिष्ट एकताका पक्षमा छन् ।

प्रचण्डलाई भेट्न खुमलटार पुगे विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द’विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। माओवादी र नेपाली कांग्रससहितको सरकार बनेको भोलिपल्ट विप्लवले प्रचण्डलाई भेटेका हुन्। यसअघि शान्ति प्रकृयामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए।  विप्लव, प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओ‌वादीमा विद्रोह गरि अलग भएका थिए। केपी ओली सरकारसँग […]

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले […]