राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर मालढुंगा–बलेवा र बलेवा–हर्मिचौर खण्ड कालोपत्रेको काम सुरु भएको छ। बागलुङको मालढुंगादेखि गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्रे गर्न लागिएको कालीगण्डकी कोरिडोर (गैंडाकोट–राम्दी–मालढुंगा)...