कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी–हर्मिचौर सडकखण्डको कालोपत्रे गर्ने काम शुरु भएको छ ।
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ को रिडीमा कालोपत्रे गर्ने कामको शुभारम्भ गर्नुभएको हो । कालिगण्डकी करिडोर सडक योजना अन्तर्गत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ ...