देउवा, ओली, प्रचण्ड र नेपालको अग्रता कायमै

काठमाण्डाै – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आआफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । पछिल्लो मतपरिणामअनुसार डडेलधुरामा देउवाको ३ हजार ९९२ मत आउँदा स्वतन्त्र उम्मेदवार सागर ढकालको १ हजार ९०८ मत आएको छ । कांग्रेस बीपीका कर्णबहादुर मल्लको १ हजार ९ सय ८ मत आएको छ । झापा ५ मा ओलीले ५ हजार १ सय ६३ मत ल्याउँदा कांग्रेसका खगेन्द्र अधिकारीको २ हजार ५७५ मत आएक...