जनप्रतिनिधिलाई एकीकृत समाजवादीको प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा गरेका छन् । समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केहीअघि प्रशिक्षण दिएको थियो ।

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक

नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक सुरु भएको छ । काठमाडौँको प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा देशभरबाट करिब १५ सय जना सहभागी हुने एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले बताए ।  बैठकमा पार्टीको देशभर भएका साङ्गठानिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित एजेन्डामाथि छलफल हुने छ । महासचिव डा बेदुराम भुसालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमाथि पनि छ

काठमाडौं महानगरका १९ वडामा कांग्रेसले जित्यो, १२ मा एमाले विजयी (सूचीसहित)

काठमाडौं : काठमाडौं महानगरको मेयरमा  स्वतन्त्र उम्मेदवार बालेन साह र एमाले उम्मेदवार सुनिता डंगोल विजयी भइसकेका छन्। एमाले उम्मेदवार काठमाडौं महानगरमा तेस्रो बनेका छन्। उनले ३८११७ मत पाए। दोस्रो बनेकी सिर्जना सिंहले ३८३४१ पाइन्।   काठमाडौं महानगरका ३२ वडा मध्ये १९ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।यस्तै  १२ वटा वडा एमालेले जितेको छ।  एक वडामा भने नेकपा एकीकृत समाजवादी पार्टी विजयी भएको छ। हेर्नुहोस् कुन वडामा कसले जिते

अहिलेसम्मको मतपरिणाम कुन–कुन पार्टीले कहाँ – कहाँ जिते ? (सूचि सहित)

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ८ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ७ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा माओबादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादी २ वटा पालिकामा पालिकामा विजयी भएको छ । हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूची : […]

अहिलेसम्मको मतपरिणाम कुन–कुन पार्टीले कहाँ – कहाँ जिते ?(सूचि सहित)

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले ६ वटा पालिकामा विजयी भएको छ भने नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादी २ वटा पालिकामा र नेकपा माओबादी केन्द्र १ पालिकामा विजयी भएको छ ।हेर्नुहोस् हालसम्म विजयी बनेकाको सूची : नेकपा […]

धरानको मेयरमा २२ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार ? (सूचीसहित)

१३ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ । मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो । हेर्नुहोस् उम्मेदवारी दिनेहरुको विवरण : क्र.स. उम्मेदवारको नाम उमेर लिंग राजनीतिक दल / स्वतन्त्र १ […]

तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा

काठमाडौं । भृकुटीमण्डपमा नेकपा (एकीकृत समाजवादी) को जनसभामा सहभागी हुन नेताहरु त्यहाँ पुग्नेक्रम जारी छ । नेकपा एस जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको बृहत जनसभामा सहभागी हुन अध्यक्ष माधव नेपाल लगायतका नेताहरु अहिले त्यहाँ पुगिसेकेका छन् । कार्यक्रमको औपचारिक सुरुआत हुन अझै केही समय लाग्ने देखिन्छ । त्यहाँ अर्को एउटा कार्यक्रम आयोजना भएकाले नेकपा एसको कार्यक्रमको […]

बानेश्वरमा दिनभर : एमसीसीको विरोधमा देखिएका मुख्य–मुख्य दृश्य हेर्नुहोस्

सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो । एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।बुधबारको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना प

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक  सुरु भएको छ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न

तस्बिरमा हेर्नुहोस् नेकपा (एस)को पार्टी कार्यालय उद्घाटन

नेकपा (एमाले)बाट छुट्टीएर बनेको नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालले बानेश्वरस्थित आलोकनगरमा रहेको पार्टी केन्द्रीय कार्यालयको शुक्रबार उद्घाटन गरेका छन्।  ...