तस्बिरमा हेर्नुहोस् नेकपा एसको जनसभा

काठमाडौं । भृकुटीमण्डपमा नेकपा (एकीकृत समाजवादी) को जनसभामा सहभागी हुन नेताहरु त्यहाँ पुग्नेक्रम जारी छ । नेकपा एस जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको बृहत जनसभामा सहभागी हुन अध्यक्ष माधव नेपाल लगायतका नेताहरु अहिले त्यहाँ पुगिसेकेका छन् । कार्यक्रमको औपचारिक सुरुआत हुन अझै केही समय लाग्ने देखिन्छ । त्यहाँ अर्को एउटा कार्यक्रम आयोजना भएकाले नेकपा एसको कार्यक्रमको […]

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादीको जनसभा

नेकपा एकीकृत समाजवादीले शनिबार राजधानी जनसभाको आयोजना गर्दैछ । पार्टीको काठमाडौँ जिल्ला कमिटीले सो जनसभाको आयोजना गरेको हो । जनसभामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरु जम्मा भएका छन् । स्थानीय तहको निर्वाचन नजिकएसँगै दलहरूको गतिविधि पनि बढेको छ । हेर्नुहोस् तस्बिरहरु

शुक्रवार विशेष : नारायणहिटी अघिल्तिर ओलीको भाषण - कार्यकर्ता आए, नयाँ कुरा आएन !

काठमाण्डौ - पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी अघिल्तिर शक्ति प्रदर्शन गरेको छ। प्रदर्शनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मकै ठूलो जनसभा भनेर दावी गर्नुभयो । आजको जनसभामा ओलीले केही नयाँ कुरा भन्नुुहुन्छ भन्ने धेरैलाई लागेको थियो । तर उहाँको भाषणमा खासै नयाँ आएन । हेर्नुहोस् शुक्रवाबारका मुख्य खबर : सक्कली नेकपा हामी हौँ : केपी ओली प्रचण्डलाई प्रधानमन्त्रीको व्यङ्ग्य : शाकाहरी आन्दोलन हुँदैन भनेकाे के हाे ? चिकेन चिल्ली खान्छु भनेको हो ? मांस...

सरकार पनि सडकमा : तस्विरमा हेर्नुहोस् ओली समूहको शक्ति प्रदर्शन

नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् । सो समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थाय...