केपी ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दामा सुनुवाइ
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत वर्षको पुस १४ र अधिवक्ता लोकेन्द्र वलीले पुस १३ गते तत्कालीन प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रचण्डले सरकारको नेतृत्व लिएको २० दिन वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको र सरकार सञ्चालनमा असर परेको भन्दै बुधवार साँझ बालकोटमा एमाले अध्यक्ष केपी ओली भेट्न पुगेका प्रचण्डलाई बिहीबार जसरी पनि टुङ्ग्याउने बचन दिएका थिए । तर बिहीबार पनि सहमतिको खाका बन्न सकेन ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ । बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच […]
The post प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १९ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्नको लागि दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले यही पुष २६ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।
अहिले दुईजनाबीच छलफल जारी छ । मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डा लगायत विषयमा छलफल भइरहेको छ ।
हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री बनेको एकसातामा नै अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन हुनै लाग्दा प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्व सम्हालेको एकसातामा नै अल्पमतमा परेकी हुन्।लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएकी शाक्य केपी ओली नेतृत्वको एमालेबाट मुख्यमन्त्री बन्दा नै चुनौतीको चाङ स्पष्ट थियो।मुख्यमन्त्रीको शपथ खानेबितिक्कै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो विश्वासको पात्रको रुपमा सामाजिक विकास मन्त्रालयक
हेटौंडा : केन्द्रमा एमाले विवाद नमिल्दा बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार पनि अलमलमा परेको छ।केपी ओली पक्षको एकल नेतृत्व रहेको प्रदेश सरकारमा माधव नेपाल पक्षलाई पनि समावेश गराउने प्रयास भएपनि केन्द्रमा विवाद नमिल्दा मन्त्रिपरिषद् पुनर्गठन अन्योलग्रस्त बनेको हो।पार्टीभित्रैको विवादले केन्द्रमा सत्ता गुमेपछि बागमती प्रदेशमा केन्द्रको घटना दोहोरिन नदिन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रयास भएपनि सफल हुन सकेको छैन। साढे ३ वर्षदेखि बागमती प्रदेशमा ओली पक्षले सरकारको नेतृत्व गर्दै आइरहेक