काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डको बुधवारका लागि तय भएको भेट स्थगित भएको छ। पार्टी विवाद समाधान भएयता दैनिक जसो भेटवार्तामा रहेका ओली-प्रचण्डको भेटवार्ता एकाएक स्थगित भएको हो।
धेरैको चासो नेकपाले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्नेमा रहेको छ। यसैका लागि निरन्तर संवादमा