काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावरले आज आइतबार चैत १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ। यसमध्ये ५% (८० हजार कित्ता सामूहिक लगानी कोष) र […]