सन्दिपले देशभित्र यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने, पीडितलाई भेटे पुन थुनामै पठाउने

क्रिकेटर सन्दीप लामिछानेले देश भित्रको यात्रा गर्दा प्रहरीको अनुमति लिनुपर्ने छ। बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटी र विभिन्न सर्तसहित सन्दीपलाई छाड्न आदेश दिएको हो।

सम्बन्धित सामग्री

भिजिट भिसा : लाखाैँ असुली युएई पुर्याएर अलपत्र, अभियुक्त फरार

काठमाडौं : वैशाख  २०७८ मा विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको थियो। आफूले गर्दै आएको काम पनि कोरोना महामारीले खोस्यो।सर्लाहीका कृष्ण प्रसाद ढकाल रोजगारीको खोजीमा धेरै भौँतारिए। तर, पनि भने अनुसारको काम पाउन सकेनन्। अन्त्यमा वैदेशिक रोजगारीमा जाने सोच बनाए।रोजगारीको खोजीमा रहेका ढकालले ‘द गोर्खा म्यानपावर ओभरसिज प्रा.लि’का सञ्चालक जय बहादुर विकलाई भेटे। आफ्नो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएको साथै वर्किङ भिसामा युएई पठाउने बताए।रोजगारीको खोज

जर्मनीले फेर्यो नीति : युक्रेनलाई ५० एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने बचन

युक्रेनमाथि रुसको आक्रमणपछि नै कडा कारबाही नगरेको भन्दै आन्तरिक  तथा अन्तर्राष्ट्रिय स्तरमा आलोचना झेलिरहेको जर्मनीले अब आफ्नो अडान स्पष्ट पारेको छ । जर्मनको सरकारले युक्रेनलाई ५० वटा एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने घोषणा गरेको छ ।जर्मनीले यो निर्णय यस्तो समयमा लिएको हो जब अमेरिका र उनका सहयोगी देश जर्मनीमा स्थित एयरबेसमा भेटे र युक्रेनलाई अतिरिक्त हतियार दिने बचन दिए ।समाचार एजेन्सी रोयटर्सका अनुसार युद्ध सुरु भएपछि जर्मनीले युक्रेनलाई भारी हतियार पठाउँछु भनेर बचन दिएको यो पहिल