आइसिसी विश्वकप लिग-२ : नेपालको रोमाञ्चक बराबरी

काठमाडाैँ- मोहम्मद आदिल अलामले अन्तिमा दुई बलमा दुई विकेट निकालेपछि नेपालले गुमाइसकेको खेलमा अमेरिकासँग अंक खोसेको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपाल र अमेरिकाबीचको रोमाञ्चक खेल टाई भएपछि नेपालले गुमाइसकेको खेलमा अंक जोड्न सफल भएको हो। मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा […]

सम्बन्धित सामग्री

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने

आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ।...

आइसिसी विश्वकप लिग–२ पिएनजी विरुद्ध नेपालले टस जित्यो,पहिला फिल्डिङ गर्ने

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा टस जितेको छ।...

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।...

आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँगको खेलमा आज ३ विकेटले पराजित भएको छ। यो नेपालको दोस्रो खेल हो।१ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभर ५ बल खेल्न बाँकी रहँदै ७ विकेट गुमाएर पार गर्‍यो। स्कटल्याण्डलाई विजयी बनाउन क्रिस्टोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन हिर्काए भने ब्रेन्डन म्याक्कुलमले अविजित ३ र मिचेल लिक्सले २२ रन बनाए। जर्ज मुन्सी भने १७ रन बनाएर आउट भए। नेपालका सागर ढकाल, ललितनारायण राजवंशी र गुल्सन झा

आइसिसी विश्वकप लिग- २ नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडाैँ- आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। आइतबारको नामिबिया भ्रमणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो। नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली […]

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडाैँ- आइसिसी विश्वकप लिग-२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ। अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो। अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २०६ रन बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले […]

आइसिसी विश्वकप लिग–२ : नेपाल सात विकेटले विजयी

रोहितकुमार पौडेल र आरिफ सेखबीच चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी भएपछि नेपालले आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीलाई सात विकेटले हराएको छ । लिग–२ अन्तर्गत मंगलबार दुबईको सारजहाँ मैदानमा...

आइसिसी विश्वकप लिग २  :  नेपालले ओमानलाई सात विकेटले हरायो

आइसिसी विश्वकप लिग २ मा नेपालले ओमानलाई सात विकेटले हराएको छ । ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १९औँ ओभरमा लक्ष्य भेटेको हो ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले...