४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले पेट्रोलियम पदार्थको साटो विद्युतीय ऊर्जामा आधारित सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति बनाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले स्वच्छ नविकरणीय ऊर्जा (विद्युतीय) बाट चल्ने सवारीसाधनको प्रवद्र्धन गर्न र त्यसबाट वायु प्रदूषण नियन्त्रणको उपाय खोज्न आदेश दिएको हो । नविकरणीय उर्जालाई प्रवर्द्धन गर्नुपर्ने माग राखी न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल)का तर्फबाट […]