राजनीतिक उथलपुथलपछि सुदूरपश्चिमका मुख्यमन्त्री काठमाडौँ हानिए

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट संघीय राजधानीतर्फ हानिएका छन्। सोमबार बिहानै मुख्यमन्त्री भट्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट श्रीएअरमार्फत काठमाडौं उडेका हुन्।उनका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले मुख्यमन्त्री सहितका नेताहरु अहिले काठमाडौं पुगेको जानकारी दिए। पार्टीका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिन र सुदूरपश्चिमको राजनीति तथा सरकार निर्माणबारे छलफल गर्न मुख्यमन्त्री क

सम्बन्धित सामग्री

एक वर्षमा सुदूरपश्चिमका मुख्यमन्त्रीको २२ पटक काठमाडौं आउजाउ

२९ माघ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक वर्षको अवधिमा २२ पटक काठमाडौं ओहोर दोहोर गरेको पाइएको छ । प्रदेशको शासन अधिकार आफ्नो हातमा हुँदाहुँदै मुख्यमन्त्री शाह महिनामै ३ पटकसम्म संघीय राजधानी धाएका छन् । एमालेका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि २६ माघमा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा पदभार ग्रहण गरेका थिए […]

सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्– जनप्रतिनिधिका नाममा हुने गलत कामलाई रोकेको छु

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेशमा जनप्रतिनिधिका नाममा हुने ९० प्रतिशत गलत कामहरु रोकेको बताएका छन्। प्रेस युनियनले बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा संघीयताको बदनाम हुने किसिमले हुने गरेका...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई मन्त्रिपरिषद् विस्तारमा सकस

प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रालय भागबन्डा टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद्ले पाएन पूर्णता केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट सहजै विश्वासको मत पाए पनि मन्त्रिपरिषद्...

समीकरण फेरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री ढुक्क

१४ फागुन, धनगढी । राष्ट्रपति निर्वाचनअघि केन्द्रमा नेपाली कांग्रेससहित ८ दलको गठबन्धन बनेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत पाउनेमा ढुक्क देखिएका छन् । एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाह एमाले–माओवादीको समीकरण रहँदासम्म विश्वासको मत नपाउने हो कि भन्ने आशंकामा थिए । […]

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन्। प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन्। माओवादी संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन्।मुख्यमन्त्री रावलले खगराज र सन्तोषलाई शपथ गराएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।&

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय : ‘शासकीय सुधार’

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले आफ्नो पहिलो निर्णय शासकीय सुधार गर्ने रहेको प्रतिक्रिया दिएका हुन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले गरे सपथग्रहण, २ मन्त्री नियुक्त

काठमाडौं २८ पुष। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर हिजो प्रदेश प्रमुखसँग रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। यस्तै मुख्यमन्त्री रावलले आज नै दुई जना सांसद्‍लाई मन्त्रीको सपथ खुवाएका छन्। नियुक्त हुनेमा […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनलाई ३० सांसदले विश्वासको मत दिएका हुन् । The post सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत appeared first on Purbeli News.

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

काठमाडौं, जेठ ४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री भट्ट चिकित्सकको निगरानीमा होम आइसोलेसनमा रहेका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

धनगढी,३ जेठ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।-रासस/File Photo