तस्वीर : काठेपुल पार गर्दै सवारीसाधन

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।  नवीन लामिछाने/रासस

सम्बन्धित सामग्री

ताप्लेजुङमा गएराति परेको पानीले बगायो काठेपुल, सवारीसाधनको आवागमनमा अवरोध

काठमाडौँ- ताप्लेजुङमा बाढी आउँदा शिसवा खोलाको काठे पुल बगाएको छ । गएराति आएको पानीले बिहीबार बिहान साढे ६ बजे फक्ताङलुङ गाउँपालिका-५ तापेथोकस्थित शिसवा खोलाले काठे पुल बगाएको गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले इकागज जानकारी दिए।  उनका अनुसार सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले ...

बाढीले ताप्लेजुङमा काठेपुल बगायो

३१ जेठ, काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् …

काठेपुलबाट यातायातको साधन सञ्चालन

काठमाडौँ,२८ मँसिर । गत असोजकोे अविरल वर्षासँगै आएको बाढीले भैँसेगौडामा निर्माण गरेको पक्कीपुल बगाएपछि स्थानीयवासीले आफूहरु आवतजावत गर्न र सवारीसाधन सञ्चालनका लागि निर्माण गरेको काठेपुल । तस्बिरः पुष्पराज भट्टराई/रासस

काठेपुलमा ट्याक्टर

गत असोजको अविरल वर्षासँगै आएको बाढीले कालिकोटको भैँसेगौडामा निर्माण गरेको पक्कीपुल बगाएपछि स्थानीयवासीले आफूहरु आवतजावत गर्न र सवारीसाधन सञ्चालनका लागि निर्माण गरेको काठेपुल  ।

तल्लो मनाङमा हट्दै काठेपुल

नेपाली सेनाले २०६९ मा मनाङ सदरमुकाम चामेसम्मको ट्र्याक खोल्दा तल्लो मनाङका सबै खोलानाला तथा खोल्सीमा काठेपुल थिए । त्यही काठेपुलमा मानिस र सवारीसाधन ओहोरदोहोर गर्थे ।

मनाङमा बाढीले पुल बगायो

न्युज अफ नेपाल, मनाङ । हिमाली जिल्ला मनाङमा आएको बाढीले अस काठको पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेशीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका – १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो। पुल बगाउँदा अत्यावश्यक सवारीसाधन अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। प्रजिअ लामिछानेका अनुसार तिमाङखोलाको अस्थायी काठे […]