बाढीले ताप्लेजुङमा काठेपुल बगायो

३१ जेठ, काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् …

सम्बन्धित सामग्री

बाढीले बगाएको काठेपुल माओवादी रुपान्तरण अभियानले बनायो

हुम्लामा बाढीले बगाएको काठेपुल माओवादी रुपान्तरण अभियानको टोलीले निर्माण गरेको छ। बाढीले बगाएको सर्केगाड गाउँपालिका– ८ ग्वाले खोलाको काठेपुल अभियानमा खटिएका नेता तथा कार्यकताहरुले श्रमदान गरी बनाएका हुन्। ‘जनतासँग माओवादी विशेष...

डोल्पामा बाढीले काठेपुल पुल बगाएपछि आवतजावत बन्द

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने चुँ गाड खोलाको काठेपुल खोलाले बगाएको छ । दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ...

सिस्ने राउण्डमा आकर्षक आधुनिक काठेपुल निर्माण

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका १ मा रहेको सिस्ने हिमाल पुग्नको लागि तय गरिएको सिस्ने राउण्डमा आठ वटा आधुनिक काठेपुल निर्माण गरिएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रमा तीन वटा, बाँफिकोट गाउँपालिका क्षेत्रमा तीन वटा र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रमा दुई वटा आधुनिक काठेपुल निर्माण गरिएको हो । जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाले पालिका तहसँगको सहकार्यमा पुलहरु निर्माण गरेको हो । कोरोना कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन र परेको असरलाई सम्बोधन गर्न आध...

मोहना नदीमाथि बनाइएको काठेपुल

कैलाली, २६ माघ । धनगढी उपमहानगरपालिका– ३ बडहरास्थित मोहना नदीमाथि बनाइएको काठेपुल । तस्बिरः तिलकराज ओझा÷रासस

हजुरबुवाको सम्झनामा खोलामा काठेपुल

रुकुम पश्चिम – आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा जिल्लाको विकट गाउँमा पुल निर्माण गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको हो ।स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाउनुभएको हो । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताउनुभयो । यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइए...

मोहना नदीमाथि निर्माण गरिएको काठेपुल

कैलाली, २१ पुस । धनगढी उपमहानगरपालिका–३ को बडहरास्थित मोहना नदीमाथि निर्माण गरिएको काठेपुल । तस्बिरः तिलकराज ओझा÷रासस

हुम्लाको चंखेली गाउँपालिकामा खोलाले दर्जनौं काठेपुल बगायो

लगातारको वर्षाले कर्णालीमा  नदीनालाको बहाब बढेर चंखेली गाँउपालिकास्थित नेप्का गाउँका दर्जनौ काठेपुल बगाएका छन्।  नेप्का गाउँभन्दा टाढा टाँके खर्क जानको लागि निर्माण गरिएका दर्जनौ काठेपुल बगाएको छ। अविरल वर्षाले खोलाको काठेपुल...

कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा काठेपुल

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ लामाटार खोलामाथि थापिएको काठेपुल । यही पुलमार्फत् घुन्सा हुँदै कञ्चनजङ्घा पुग्न सकिन्छ

काठेपुल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा जाने बोटोमा याङमा खोला तर्नका लागि बनाएको काठेपुल । तस्वीरः दिलकुमार लिम्बु/रासस

सेनाद्वारा काठेपुल निर्माण

मनाङ । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ । असार ४ गते अविरल वर्षापछि आएको […]