४० लाख डोज सिनोभ्याक खोपको म्याद सकिन आठ महिना बाँकी
कुनै पनि देशले चासो नदेखाएकाले कहाँ पठाउने भन्ने अझै टुंगो लागेन
चीनले अनुदानमा दिएको ४० लाख डोज भ्याक्सिनको म्याद सकिन आठ महिना मात्रै बाँकी रहे पनि अझैसम्म कहाँ पठाउने भन्ने टुंगो...
थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ । उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने […]
एजेन्सी। भारतमा यो महिना पछिल्लो नौ महिना यताकै न्यून जीएसटी संकलन गरेको भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार नौ महिना यता पहिलो पटक एक लाख करोड भारतीय रुपैयाँभन्दा न्यून जीएसटी संकलन भएको छ। मे महिनामा एक लाख करोड रुपैयाँ संकलन भएकोमा जून महिनामा ९२ हजार ८४९ करोड भारु जीएसटी संकलन भएको बताइएको छ।
काठमाडौं। बहराइनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई कोभिड–१९ का सम्बन्धमा लागू गरिएका नियमको पालना गर्न आग्रह गरेको छ। बहराइन सरकारले लागू गरेको नियम पालना नगरेमा एक हजारदेखि दशहजार बहराइन दिनार(तीन लाख देखि तीसलाख ९७ हजार रुपैयाँ) सम्म जरिवाना वा तीन महिना वा दुवै सजाय हुने व्यवस्था छ। यस्तो सजायबाट बच्न नियमहरुको राम्रोसँग पालना गर्न दूतावासले नेपालीहरुलाई भनेको छ।