काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तह र त्यसअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा टेलिफोन र ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । त्यसका लागि टेलिकम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्झौता गरिएको छ ।
सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट...