सप्तरी – नेपालीहरुको महान पर्व दसैं र तिहार नजिकिँदै गर्दा सप्तरीमा भारतीय केराको आयात भएपछि सप्तरीका किसानहरु मारमा परेका छन् ।
पछिल्लो पटक केरा खेतीको रुपमा चिनिने सप्तरीको हनुमाननगर, कंकालिनी नगरपालिका वडा न.–१ भारदहका किसानहरु अहिले नजिकिँदै गरेको चाडपर्वको बेलामा स्थानीय बजारमा भारतीय केराको आयात...