काठमाडौं, चैत १६ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको तरकारी बजार आजबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको उक्त तरकारी बजारको अहिले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । २ अर्ब लागतमा निमार्ण दाबी गरिएको उक्त तरकारी बजारको नाम […]