काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमै सम्भावना भएकोले विदेश जान तछाडमछाड नगर्न युवालाई आग्रह गरेका छन्।
आज भक्तपुरस्थित गठ्ठाघरमा भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उक्त आग्रह गरेका हुन्।
बजार खुलेपछि किसानले फाइदा उठाउन पाउने भए र जनताले ताजा सामान पाउने उल्लेख