२३ चैत, दाङ । दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको दुई वर्षपछि उद्घाटन गरिएको छ । एमालेका महासचिव शंकर पोखरेलले तरकारी बजारको उद्घाटन गरेका हुन् । ८ मंसिर २०७६ मा निर्माण सम्पन्न भएपछि त्यहाँ तरकारी तथा फलफूल बजार सरिसकेको थियो । तुलसीपुर उपमहानगरपालिकाले बहुआयामिक तुलसी ट्रेड टावर बनाउने भनि साबिकको स्थानबाट तरकारी बजार […]