तुलसीराम पराजुली संविधान राजनीतिक दलको चुनावी घोषणापत्र होइन । संविधान त जनतालाई सार्वभौमसत्ता र सरकारलाई वैधानिक अधिकार सम्पन्न बनाउन बृहत् राजनीतिक एवं कानुनी सहमतिको दस्ताबेजको रुपमा विधि प्रक्रिया अवलम्बन गरी बनाइएको राज्य सञ्चालनको प्रमुख आधार देशको मूल कानुन हो । तर राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थ पूरा गर्नको लागि संविधानलाई आफूखुशी व्याख्या, अपव्याख्या गर्नु संविधानको […]