सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधामस्थित जनमत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । सो पार्टीबाट जनकपुरधामको मेयरकी उम्मेदवार रहेकी पार्टीकी केन्द्रीय सहसचिव अनितादेवी साहले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।उनले आफ्नो घोषणापत्रमा फोहरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेकी छन् । घोषणापत्रमा जनकपुरभित्रको सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा, सम्पतिको संरक्षण, आ