चुनावी घोषणापत्र सार्वजनिक गर्दै लोसपा

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । लोसपाले पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । स्थानीय तह निर्वाचनको सन्दर्भमा अन्य राजनीतिक पार्टीहरूले यसअघि नै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । स्थानीय तह निर्वाचन आउन अब १४ दिन बाँकी […]

सम्बन्धित सामग्री

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

जनता समाजवादी पार्टी (जसपा)ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बहादुर बस्नेतले जानकारी दिए । सत्ता गठबन्धनसँग असन्तुष्टि जनाउँदै जसपा नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा […]

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीको केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा आज दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । उहाँका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ । एमालेले ‘समृद्ध नेपाल : सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै  देश...

एकीकृत समाजवादीद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं :  नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा समेटिएको छ।आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ।

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न निर्वाचनका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले आज शनिबार घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र महामन्त्री विश्वप्रकाश […]

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

कांग्रेसले आइतबार बेलुका ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसको संकल्पपत्र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज ५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको घोषणापत्र तयारी समिति सदस्य डा. गोबिन्दराज पोखरेलले...

जनमत पार्टीद्वारा जनकपुरधाम उपमहानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक

सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार जनकपुरधामस्थित जनमत पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो । सो पार्टीबाट जनकपुरधामको मेयरकी उम्मेदवार रहेकी पार्टीकी केन्द्रीय सहसचिव अनितादेवी साहले चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन् ।उनले आफ्नो घोषणापत्रमा फोहरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेकी छन् । घोषणापत्रमा जनकपुरभित्रको सार्वजनिक गुठी तथा मठमन्दिरको जग्गा, सम्पतिको संरक्षण, आ

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि…

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।  एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् ।त्यस्तै घोषणापत्रमा कृ