सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा मंसिर ७ गते गोली चल्यो। मतगणनमा एक पक्षका उम्मेद्वारले अग्रता लिएपछि स्वर्गद्वारी क्याम्पसमा ढुंगामुढा भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससँगै गोली समेत चलाउनु परेको थियो। झडपमा प्रर्दशनकारी र सुरक्षाकर्मी समेत घाइते भए।
चितवनमा जतिखेर नेकपा एमालेको…