जुम्लामा जनशक्ति अभावले सुरक्षा चुनौती

प्रहरी दरबन्दी ३५०, कार्यरत २४५ मात्रैसागर परियारजुम्लामा दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्लामा बढ्दो सहरीकरण, बढिरहेका हिंसात्मक गतिविधिका बीच दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको हो । जुम्लाको कठ्याँग्रिदो चिसोमा एकजना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ […]

सम्बन्धित सामग्री

विमानस्थलमा सुरक्षा चुनौती

नेपालगञ्ज, मंसिर २५ । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् । धावनमार्गको चारैतिर झाडी र घाँसहरू भएकाले तारजाली फोडेर पनि समय–समयमा विभिन्न वन्यजन्तु […]

दूषित प्रतिस्पर्धा यो चुनावको सुरक्षा चुनौती

केही समूहले निर्वाचन बहिष्कार भनेका छन् । सुरक्षा संयन्त्रको तयारी सामू यस्तो विरोधी अभियान नगन्य हुन्छ । बरु अहिलेको चुनौती भनेको राजनीतिक दलहरुबीचकै आपसी तिक्तता हो । दुषित प्रतिष्पर्धा नै यो चुनावको सुरक्षा चुनौती हो ।

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि […]

‘अनावश्यक राजनीतिक दबाब’ जिल्लाको प्रमुख सुरक्षा चुनौती : रुकुम पश्चिमका सीडीओ

रुकुम पश्चिम – रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परमानन्द घिमिरेले जिल्लाको प्रमुख सुरक्षा चुनौती भनेकै अनावश्यक राजनीतिक दबाब रहेको बताउनुभएको हो । जिल्लाको सुरक्षा संयन्त्रले सबै पक्षलाई केलाउँदा जिल्लाको प्रमुख सुरक्षा चुनौती राजनीतिक दबाब रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।  बलात्कारविरुद्धको चौथो राष्ट्रिय अभियान सुरुवातीको अवसरमा आज आइतवार अधिकारकर्मीहरूले बुझाएको ज्ञापनपत्र लिँदै प्रजिअ घिमिरेले यस्तो बताउनुभएको हो । ‘जिल्लामा अन्य समस्याहरू पनि छन्’, उहाँले घिमिरेले भन्नुभय...

फिल्म ‘द कश्मीर फाइल’ का निर्देशकलाई सुरक्षा चुनौती, वाई क्षेणीको सुरक्षा

एजेन्सी । फिल्म ‘द कश्मीर फाइल’ का निर्देशक विवेक अग्निहोत्रीलाई भारतीय गृह मन्त्रालयले वाई क्षेणीको सुरक्षा दिएको छ । उनलाई सुरक्षा चुनौती रहेको भन्दै भारतको इन्टेलिजेन्स ब्यूरोको थ्रेट पर्सेप्शन रिपोर्टका आधारमा गृह मन्त्रालयले अग्निहोत्रीलाई यो सुरक्षा दिएको हो । अब यो सुरक्षा पाएसँगै निर्देशक अग्निहोत्री भारतको जुन सुकै ठाँउमा जाँदा पनि उनीसँग केन्द्रीय सिजर्व पुलिस […]

अवैध हतियारले सुरक्षा चुनौती

बाँके– बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । […]

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन

राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको विश्लेषण

२३ जेठ, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए । ‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले […]