‘अनावश्यक राजनीतिक दबाब’ जिल्लाको प्रमुख सुरक्षा चुनौती : रुकुम पश्चिमका सीडीओ

रुकुम पश्चिम – रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परमानन्द घिमिरेले जिल्लाको प्रमुख सुरक्षा चुनौती भनेकै अनावश्यक राजनीतिक दबाब रहेको बताउनुभएको हो । जिल्लाको सुरक्षा संयन्त्रले सबै पक्षलाई केलाउँदा जिल्लाको प्रमुख सुरक्षा चुनौती राजनीतिक दबाब रहेको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।  बलात्कारविरुद्धको चौथो राष्ट्रिय अभियान सुरुवातीको अवसरमा आज आइतवार अधिकारकर्मीहरूले बुझाएको ज्ञापनपत्र लिँदै प्रजिअ घिमिरेले यस्तो बताउनुभएको हो । ‘जिल्लामा अन्य समस्याहरू पनि छन्’, उहाँले घिमिरेले भन्नुभय...

सम्बन्धित सामग्री

सुरक्षा चुनौती भन्दै सञ्जय भण्डारीलाई गोलघरमा लगियो

२६ असोज, काठमाडौं । तीनकुने सामुहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा पठाइएका सञ्जय भण्डारीले गोलघरमा राखिएको छ । सुरक्षा चुनौती भएकाले उनलाई सिधै गोलघरमा लगिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । शुक्रबार मात्र जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीनबन्धु बरालको एकल इजलासले भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । गत २९ भदौंमा तीनकुनेस्थित […]

विमानस्थलमा सुरक्षा चुनौती

नेपालगञ्ज, मंसिर २५ । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् । धावनमार्गको चारैतिर झाडी र घाँसहरू भएकाले तारजाली फोडेर पनि समय–समयमा विभिन्न वन्यजन्तु […]

विप्लवको गृह जिल्लामा सुरक्षा चुनौती : जुलुसदेखि बमसम्म फेला

माधव बेल्वासेचन्द्रौटा : नेत्र विक्रम चन्द ‘विप्लव’को गृह जिल्ला कपिलवस्तुमा निर्वाचनमा सुरक्षा चुनौती देखिएको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेका छन्।यहाँ विप्लव मात्र होइन अन्य शक्ति पनि निर्वाचनविरुद्ध रहेकाले सुरक्षालाई थप चुनौती रहेको छ। यहाँ निर्वाचन आचारसंहिता लागेपछि गाडीमा आगजनी, विस्फोटक पदार्थ तथा निर्वाचनविरुद्ध जुलुस निकालिएको छ।कात्तिक २१ गते राति नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा ३ वटा सवारीसाधनमा आगो

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि […]

अवैध हतियारले सुरक्षा चुनौती

बाँके– बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । […]

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन

राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको विश्लेषण

२३ जेठ, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए । ‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले […]

जुम्लामा जनशक्ति अभावले सुरक्षा चुनौती

प्रहरी दरबन्दी ३५०, कार्यरत २४५ मात्रैसागर परियारजुम्लामा दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्लामा बढ्दो सहरीकरण, बढिरहेका हिंसात्मक गतिविधिका बीच दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको हो । जुम्लाको कठ्याँग्रिदो चिसोमा एकजना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ […]