पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा आज (शनिबार) तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरे । ‘कोरा साइक्लिङ च्यालेञ्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका […]
पाल्पा साइक्लिङ संघको आयोजनामा आज (शनिबार) तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरू भएको हो । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले साइकल चलाएर च्यालेञ्जको शुभारम्भ गरे ।
बाहिर निस्केको आन्द्रालाई बचाएर भित्र राखियो, डाक्टर पंकजले भने, यति छिटो अप्रेसन नगरेको भए बाहिर निस्केको आन्द्रा कुहिएर ज्यानै जान सक्ने अवस्था हुन्थ्यो । अप्रेसनपछि बालकको अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको पनि उनले बताए ।
असार अन्तिममा विकास निर्माणले तीव्रता पाउँदा कमसल खालका संरचना निर्माणमा राज्यको ढुकुटी दोहन गर्ने आलोचनालाई बेवास्ता गर्दै ठाकुरबाबा नगरपालिकाले पत्रकारसहित जनप्रतिनिधिको टोलीलाई स्थलगत अनुगमन गराएको थियो।