असार अन्तिमसम्म ठाकुरबाबाको विकास अब्बल

असार अन्तिममा विकास निर्माणले तीव्रता पाउँदा कमसल खालका संरचना निर्माणमा राज्यको ढुकुटी दोहन गर्ने आलोचनालाई बेवास्ता गर्दै ठाकुरबाबा नगरपालिकाले पत्रकारसहित जनप्रतिनिधिको टोलीलाई स्थलगत अनुगमन गराएको थियो।