बालकको बाहिर निस्केको आन्द्राको प्रदेश अस्पताल सुर्खेतमा सफल अप्रेसन, अस्पताल पुर्याएको २० मिनेटमै थालियो अप्रेसन
बाहिर निस्केको आन्द्रालाई बचाएर भित्र राखियो, डाक्टर पंकजले भने, यति छिटो अप्रेसन नगरेको भए बाहिर निस्केको आन्द्रा कुहिएर ज्यानै जान सक्ने अवस्था हुन्थ्यो । अप्रेसनपछि बालकको अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको पनि उनले बताए ।