सुनसरीको चतराधाममा आजबाट पूर्ण महाकुम्भ मेला सुरु, राष्ट्रपतिले उद्घाटन गर्दै

विराटनगर । सुनसरीको चतरा धाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ । वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुँदैछ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए […]

सम्बन्धित सामग्री

७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रवार शुरु भएको छ ।  महिला उद्यमी महासंघको आयोजनामा सानेपाको हेरिटेज गार्डेनमा शुरु भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।   महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेला आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।  मेलामा ११२ वटा स्टल रहने बताइएको छ । मेलामा स्वदेशीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमीका उत्पादन किन्न र अवलोकन गर्ने अवसर पाइने बताइएको छ ।  उक्त मेला ५० हजारले अवलोकन गर्ने र यसबाट पाँच करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । ७ औं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रवार शुरु भएको छ ।  महिला उद्यमी महासंघको आयोजनामा सानेपाको हेरिटेज गार्डेनमा शुरु भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । मेला यही चैत २० गतेसम्म सञ्चालन हुनेछ ।   महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य मेला आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।  मेलामा ११२ वटा स्टल रहने बताइएको छ । मेलामा स्वदेशीसँगै भारत, पाकिस्तान, बङ्गलादेशलगायत देशका महिला उद्यमीका उत्पादन किन्न र अवलोकन गर्ने अवसर पाइने बताइएको छ ।  उक्त मेला ५० हजारले अवलोकन गर्ने र यसबाट पाँच करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

भरतपुरमा शनिबारे मेला सुरु

उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ। मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन।...

खगराजको उद्घाटन मोहः एकै दिन ४ योजनाको उद्घाटन

पोखरा – पुस २५ गते मुुख्यमन्त्री नियुुक्त भएपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई बधाई थाप्न र उद्घाटन कार्यक्रममा सारिक हुन भ्याइनभ्याइ छ। मेला महोत्सवदेखि सांगीतिक कार्यक्रममा उनी प्रमुख अतिथि भएर पुगेकै हुुन्छन्। सोमबार मुुख्यमन्त्री अधिकारीले गृहपालिकाको ४ योजनाको एकैदिन उद्घाटन गरे। उनले कास्कीको रुपा गाउँपालिकामा निर्माण भएका सडक, पुुल र विद्यालय भवनको उद्घाटन गरेका हुन्। उनले […]

जावलाखेल पुष्प मेला तथा प्रदर्शनी आजदेखि

काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आजदेखि सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको र तयारी पूरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यवसायिक विस्तार तथा प्रवर्द्धनका लागि वर्षेनी मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थि...

स्यार्पू पर्यटन मेला उद्घाटन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पू पर्यटन मेला उद्घाटन भएको छ ।कर्णाली प्रदेश प्रमुख तिलक परियारले ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन गरे । स्यार्पु तालको प्रर्वद्धन तथा प्रसारप्रसारको लागि प्रत्येक वर्ष स्यार्पु पर्यटन मेला सञ्चालन गर्ने गरिन्छ ।उद्घाटन समारोहमा प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको […]

बुटवलमा कृषि मेला सुरु

बुटवलमा बिहीबारदेखि कृषि मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा कृषि मेला शुरु भएको हो । कृषि मेलाको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेका छन् ।मेलाको उद्घाटन गर्दै प्रमुख शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सनमा बन्नुपर्नेमा जोड दिए । राष्ट्रिय उत्पादनमा योगदान गर्ने कालिगण्डकी–तिनाउ डाईभर्सनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारलाई समेत उनले आग्रह गरे ।नेपाल उद्योग वाणिज्य महासंघका स

कोरोना त्रासका बीच बुटवलमा औद्योगिक व्यापार मेला शुरू

बुटवल : कोरोना संक्रमणको त्रासका बीच बुटवलमा चौँथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरू भएको छ। ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ उद्योग व्यापार संघ बुटवलको आयोजनामा बिहीवारदेखि देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्। मेला उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले पूर्वाधार…

भृकुटीमण्डपमा जुत्ता–चप्पल, व्यापार मेला तथा प्रदर्शनी

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठद्धारा उद्घाटन काठमाडौंको प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा बुधबारबाट जुत्ता–चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ सुरु भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मूलनाराका मेलाको सञ्चालन गरिएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले कोभिड पछि गरेको यो पहिलो बृहत् मेला हो । प्रदर्शनीको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी […]