५ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ६ महिनामा २३ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९८० को साउनदेखि पुस मसान्तसम्म महानगरले २३ करोड ०७ लाख ६३ हजार ४ सय ७८ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ६ महिनामा भएको राजश्व संकलन भन्दा ८ करोड ३५ लाख […]