भाइबहिनीहरु तिमीहरुलाई छेपारोको बारेमा थाहा छ होइन ?ल भन त छेपारो के का लागि चिनिन्छ ? अंग्रेजीमा Chameleon (केमिलियोन) भनिने छेपारोका १७१ प्रजाति पाइन्छन् संसारभरि। प्रजातिमा विविधता जस्तै यिनको आकारमा पनि बड़ो विविधता हुन्छ।इन्साइक्लोपिडिया ब्रिटानिकामा उल्लेख भए अनुसार 'पर्सन्स' ( parson's ) प्रजातिको छेपारो २७ इन्च अर्थात ६९ सेन्टिमिटर लामो हुन्छ। तिम्रो 'हाइट' कति छ 'पर्सन्स' छेपारोसंग तुलना गरी हेर त ! यसैगरी