मधेस प्रदेशमा कांग्रेसका मन्त्रीहरु हटाउँदै एमालेसहितको सरकार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन गर्नुभएको छ । केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि एमालेलाई सरकारमा सहभागी गराउँदै उहाँले सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिमण्डलमा एमालेका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिएको छ । यसअघि गत वर्ष सम्पन्न आमनिर्वाचनपछि …

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसंग बदला लिंदै मुख्यमन्त्री राउत

सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीबाट सरकार सामेल मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेपछि जसपाको बहुमत रहेको मधेश सरकारले कांग्रेसका मन्त्रीहरु हटाउने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाउने …