गगन थापाकाे प्रस्ताव- कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएका कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । आइतबार कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रस्ताव गरेका हुन्। ‘उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। म […]