एनआरटी र एपीएफ तथा पुलिस र फ्रेण्ड्स भिड्दै

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि छैटौ चरणका खेलहरु सुरु हुँदैछन् । जसमा न्युरोड टिम एनआरटीले एपीएफ एफसी र नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्ने छन् । छैटौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस […]

सम्बन्धित सामग्री

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछन् । फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग, नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी) सँग र मनाङ मर्स्याङ्दी फुटबल क्लबले नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।

शहीद स्मारक ‘ए’ डिभिजनको अन्तिम दिन आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग आज समापन हुँदैछ । लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् । आज न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् । आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्था...

ए डिभिजन लिग : पुलिस भर्सेस संकटा, पोजिसन सुधार्ने मौका :: Pahilopost.com

काठमाडौँ : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट छैटौँ चरणका खेलहरु सुरु हुँदैछ। आज दुई खेल हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ र एनआरटी तथा दोस्रो खेल संकटा र नेपाल पुलिसबीच हुनेछ। साढे २ बजे हुने खेलमा संकटा र पुलिसको लागि पोजिसन सुधार गर्ने अवसर