महिला क्रिकेटकाे स्वर्णका लागि पुलिस र एपीएफ खेल्दै

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित सामग्री

नवाैँ राष्ट्रिय खेलकुद : पुलिसलाई डेब्युमै स्वर्ण

कास्की – नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ ।  पोखरा रङ्गशालामा आज मङ्गलवार भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पाँच रनले हराउँदै स्वर्ण जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै ऐतिहासिक स्वर्ण पदक जित्न सफल भयो ।  जितका लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८४ रनमात्र बनाउन सक्याे । एपीएफका लागि रोमा थापाले २६ र राजमती ऐरीले न...

महिला क्रिकेटको स्वर्ण पुलिसको पोल्टामा

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई पाँच रनले हरायो ।

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको डेब्युमै पुलिसलाई स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मङ्गलवार पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एपीएफ क्लबलाई ५ रनले पराजित गर्दै पुलिसले पहिलो सहभागितामै स्वर्ण जितेको हाे । पुलिस महिला क्रिकेट टिम बनाएर खेलेको पहिलो प्रतियोगितामै स्वर्ण जित्न सफल भएको हो । पुरुष तर्फ पनि क्रिकेटमा पुलिसले नै स्वर्ण जितेको […]