बेलायतमा अभिनयमै व्यस्त ध्रुव दत्त

सुरेशराज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वरमा समावेश ‘हामी नेपाली हामी गोर्खाली’ बोलको गीत सार्वजनिक भएको छ । कल्पना आंगबुहागंको शब्द रहेको यो गीतमा अशोक कुमार राइको संगीत छ । बेलायतमा छायांकन गरिएको भिडियोलाई नेपाल चलचित्र कलाकार संघ, यूकेले प्रस्तुत गरेको हो । भिडियोमा रोमियन लिम्बु, ध्रुव दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक […]

सम्बन्धित सामग्री

कोरोनाका बेला रिलिज गरिएको शर्ट फिल्म सहारा युट्युबमार्फत रिलिज [भिडियो]

कोरोना महामारीको समयमा चलचित्रका गतिविधिहरू ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको शर्ट फिल्म सहारा युट्युबमार्फत रिलिज भएको छ । सहारामा कोरोनाका कारण विश्वभरि देखिएका विभिन्न समस्या, बेरोजगारी र त्यस सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ । सहारामा कलाकार ध्रुव दत्त, सिर्जना निङलेकु र पुरु राईको अभिनय रहेको  छ । नायक ध्रुव दत्त, मोडल एवं ब्लगर सिर्जना निङलेकु बेलायती समुदायमा स्थापित नाम हो । चलचित्र सहारामा लेखन, निर्देशन पुरु राईको रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो शर्ट फिल्म ह...