पलेशा गोवर्धन बनिन् उत्कृष्ट पारा खेलाडी

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन उत्कृष्ट पारा एथ्लेटको अवार्डबाट सम्मानित भएका छन् । मंगलबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत उनलाई वर्षको उत्कृष्ट पारा खेलाडी घोषित गरिएको हो ।