काठमाण्डाै – नेपाल कला परिषद् बबर महलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषदमा नेपालको वर्तमान शिक्षा क्षेत्रकाे अवस्थालाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो ।
रूपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिस्टहरूले बनाएका शिक्षासम्बन्धी विभिन्न कार्टुनलाई परिषदमा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवम् शिक्षा क्षेत्रमा देखिएका विसङ्गतिलाई व्यङ्ग्य गरेकाे छ ।
नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका...