राजु श्रीवास्तवको अवस्था फेरि गम्भिर

एजेन्सी । भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तवको अवस्था फेरि गम्भिर बन्दै गएको छ । बुधबार रातिदेखि उनको अवस्था झन गम्भिर बन्दै गएको छ । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको बताएका छन् । मस्तिष्क सुन्निएको कारण पानी भरिएकोले उनकाे अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । परिवारका सदस्य र धेरै आफन्तहरू […]

सम्बन्धित सामग्री

राजु श्रीवास्तवकाे अवस्था चिन्ताजनक !

एजेन्सी । भारतका चर्चित कमेडियन राजु श्रीवास्तव ३५ दिनदेखि जीवनको लडाइँ लडिरहेका छन् । उनी पछिल्लो ३५ दिनदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन् ।

कस्तो छ कमेडियन राजु श्रीवास्तवको ताजा स्वास्थ्य अवस्था ?

भारतीय चर्चित हास्यकलाकार राजु श्रीवास्तव एक महिनादेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका छन् । राजुका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको लागि दिनरात प्रार्थना गरिरहेका छन् ।

भारतीय कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आए, प्रशंसकमा खुसीयाली

मुम्बई । चर्चित भारतीय स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । १० अगस्ट हृदयघाट भएपछि दिल्लीको एम्स अस्पताल लगिएका उनी सोही दिनदेखि बेहोस भएर भेन्टिलेटरमा थिए । यसबीच श्रीवास्तवको अवस्था गम्भीर रहेकोदेखि उनको निधन भएकोसमेत खबर फैलिए । उनै कमेडियन १५ दिनपछि होसमा आएपछि उनका नजिकका व्यक्तिहरूदेखि उनका...

यस्तो छ कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था

कमेडियन राजु श्रीवास्तव विगत १३ दिनदेखि अस्पतालको आईसीयू छन् । उनको अहिलेसम्म होस आएको छैन । विश्वभर रहेका उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । यदि यसरी नै सुधार भइरह्यो भने चिकित्सकले एक–दुई दिनमा केही घण्टा भेन्टिलेटर बाहिर राख्ने बताइएको छ ।रिपोर्टका अनुसार कमेडियन कपिल शर्मा, कैलाश खेर, सुनील पाल, शेखर सुमन, जोनी लिभरले राजुको स्वास्थ्यबारे जानकारी लिन दैनिक अपडेटमा छन् । मुख्यमन्त्री योगी आदित्यनाथले पन

कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था कस्तो छ ?

एजेन्सी । भारतीय हाँस्यकलाकार राजु श्रीवास्तव गत हप्ता हृदयघात भएपछि भेन्टिलेटरमा छन् । विगत एक सातादेखि उनको अवस्था नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

कपिलदेखि भारतीसम्म, यस्तो छ कमेडियनको सम्पत्ति

एक समय फिल्मका नायक–नायिकाको मात्र अन्तर्राष्ट्रिय पहिचान हुन्थ्यो । तर अहिले हास्यकलाकार समेत विश्वमा चिनिन थालेका छन् । राजु श्रीवास्तव, भारती सिंह, कपिल शर्मा लगायतका भारतमा केही कमेडियन यस्ता पनि छन् । जसको फ्यान विश्वभर छन् । एउटा कार्यक्रमका लागि उनीहरूले रकम पनि कमाउँछन् । राजु श्रीवास्तव ः राजु श्रीवास्तव अहिले अस्पतालमा छन् । १० अगस्तमा हृदयघात भएको कारण उनी अस्पताल भर्ना भएका हुन् । त्यसपछि उनको अवस्था नाजुक बन्दै गएको थियो । तर, अहिले उनी निको भइरहेका छन् । फ्यानहरुले उनको

हाँस्य कलाकार राजु श्रीवास्तव भेन्टिलेटर सपोर्टमा !

एजेन्सी । भारतीय अभिनेता तथा हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था जटिल बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ । यसअघि उनका मित्र सुनिलले उनको स्वास्थ्य सुधारात्मक रहेको जानकारी दिएका थिए । तर, अस्पतालले मिडियालाई दिएको जानकारी अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ ।

हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको छ । राजुलाई हृदयघात भएको पारिवारिक स्रोतल बताएका छन् । राजुसँगै अन्य हास्य कलाकारहरु पनि भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएका बेला उनलाई हृदयघात भएको हो । । राजु […]