जनकपुरधाम : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) धनुषाले जनकपुरमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको पुतला दहन गरेको छ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर-७ स्थित प्रसाहीका १६ वर्षीय युवक राजु सदाको प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै सदालाई न्याय र परिवारलाई क्षतिपूर्ति