सांसद डा शर्माद्वारा डा कोइरालाको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग
डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाइएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।
खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले […]
काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्...
काठमाडौँ- विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलले सञ्चालन गर्दै आएको पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । पौडेलले विगत १० वर्षदेखी खुदीमा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । आगलागीबाट पसलमा रहेका सामाग्री साथै कम्प्युटर, ल्यापटप, […]
काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १८ भदौमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सले उक्त सहयोग रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पताललाई आर्थिक सहयोग गरेको नेशनल […]
बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका
पर्साको वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २० लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साह रहेका छन् । घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि
काठमाण्डाै – कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ ।
महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ/टेलिमेडिसिन’ कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि यस रकम परिचालन गरिएको ब्रसेल्समा रहेकाे ईयूकाे प्रधान कार्यालयले जनाएको छ ।
सहय...
वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ।
नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे।
मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…