८ असार, काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश, नपुर जिल्लाको थाना बादशाहपुर, ग्राम टेलाकुवा बस्ने वर्ष ३८ वर्षीय ईरफान सुफियान खान पक्राउ परेका हुन् । उनले पर्साको वीरगञ्ज महानगरपालिका-२ मा कोठा भाडामा लिई विभिन्न इलेक्ट्रोनिक मेसिनहरू जडान गरी कल वाइपास सेन्टर संचालन गरेको पाइएको […]