पर्सा, ८ असार । वीरगंज महानगरपालिका–२ स्थितबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कल बाइपास गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवामन ३८ वर्षीय ईरफान सुफियान खान मंगलबार दिउँसो पक्राउ परेका हुन् । खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल […]