काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–२ मा कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवाका ३८ वर्षीय इरफान सुफियान खान छन् ।
खानले वीरगन्जस्थित भाडाको घरमा इलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानुनी ढंगबाट राजस्व चुहावट गर्दै कल बाइपास...