पत्रकार महासंघ दाङ शाखाको भवनमा फ्रन्टलाइनरहरूका लागि आइसोलेसन स्थापना गरिने

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकार र फ्रन्टलाइनरहरूका लागि आइसोलेसन स्थापना गरिने भएको छ । भर्चअल माध्यमबाट महासंघको सोमबार बसेको बैठकले पत्रकारका लागि तत्काल अक्सिजनसहितका ५ शैया तयार गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले दिनहुँ कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा...

सम्बन्धित सामग्री

सर्वसम्मत चयन भयो पत्रकार महासंघ दाङ शाखाको नयाँ नेतृत्व

नेपाल पत्रकार महासंंघ दाङ शाखाको नयाँ नेतृत्व निर्विराेध चयन भएको छ । सन्तोष सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

सर्वसम्मत चयन भयो पत्रकार महासंघ दाङ शाखाको नयाँ नेतृत्व

नेपाल पत्रकार महासंंघ दाङ शाखाको नयाँ नेतृत्व निर्विराेध चयन भएको छ । सन्तोष सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

पत्रकार महासंघ स्थापनाको तथ्य मोडेर मोडिँदैनः थापा

दाङ–  एमाले पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारी भित्र पर्ने बताएका छन्। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा भेलालाई सम्वोधन गर्दै उहाँले श्रमजीविका मुद्धा, संगठीत, पेशागत दक्षता योग्य बनाउन प्रेस चौतारीले भूमिका खेल्नुपर्ने बताएका हुन्। पत्रकार महासंघमा […]

पत्रकार महासंघ रुकुम पश्चिमले गर्‍यो ४२ जनाको सदस्यता कटौती

१० जेठ, दाङ। नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले ४२ जना साधारण सदस्यहरुको सदस्यता कटौती गरेको छ । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत महासंघको रुकुम शाखाले १०३ मध्ये ४२ जना साधारण सदस्यहरुको सदस्यता कटौती गरेको हो । पत्रकारितामा सक्रिय नरहेर राजनीतिमा रहेका, स्थायी सरकारी सेवा, वैदेशिक रोजगारी र व्यापार व्यवसायमा लागेकाहरुको सदस्यता नवीकरण नगर्ने […]

पत्रकार महासंघ लुम्बिनी प्रदेश साधारण सभामा १० बुँदे घोषणपत्र जारी

दाङ – नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति तेस्रो साधारणसभा राप्ती उपत्यका देउखुरीमा १० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारणले लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै श्रमजीवी पत्रकार ऐन अक्षरशः कार्यान्वयन गर्नको लागि सरकार तथा सम्बद्ध पक्षसँग माग राखेको छ। लुम्बिनी प्रदेश सरकारमा स्पष्ट देखिनेगरी सञ्चार मन्त्रालय उल्लेख […]

हुलाकको संरचना अपग्रेड गरिदैछ : सञ्चारमन्त्री शर्मा

२९ माघ दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको हुलाक सेवाको संरचना परिवर्तन हुने बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङ सहित विभिन्न सञ्चार संगठनले संयुक्त रुपमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री शर्माले हुलाकको संरचनालाई अपग्रेड गर्दै थप प्रभावकारी बनाउन लागेको बताइन्। उनले हुलाक सेवाको पुन:र्संरचना गर्न लागिएको बताइन्। ‘सूचना […]

रुकुममा क्रियाशील २८ जना पत्रकारको आँखा परीक्षण

दाङ – रुकुममा क्रियाशील २८ जना पत्रकारको आँखा परीक्षण गरिएको छ। नेपाल पत्रकार महासंघ रुकुमले छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको कार्यकाल एक वर्ष पूरा भएको अवसरमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा उपचार शिविरमा २८ जना पत्रकारको आँखा जाँच गरिएको महासंघले जनाएको छ। आँखा उपचार केन्द्र सल्लेमा पत्रकारको निःशुल्क आँखा जाँच तथा उपचार गरिएको […]

दाङमा १४ पत्रकार पुरस्कृत

४ पुस, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले पत्रकारहरु सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका […]

कोरोनाको दोस्रो लहर : दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु

दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत  संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।‘केही साथीहरु घरमा

पत्रकार महासंघ दाङको भवनमा ६ बेडको आइसोलेसन कक्ष स्थापना

दाङ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर दाङमा संक्रमित पत्रकारहरूका लागि अक्सिजन सहितको आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाका अस्पतालहरूमा उपचारका लागि बेडहरू पाउन कठिन भइरहेका बेला नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लाका संक्रमित पत्रकारहरूका लागि अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेको हो पत्रकारलाई सहज रूपमा...